• मंगलबार , कार्तिक ६, २०८१

कृषि स्वास्थ्य

  • Home
  • किसानले अनुदान नपाएपछि कैलालीमा उखु खेती घट्दै

किसानले अनुदान नपाएपछि कैलालीमा उखु खेती घट्दै

कैलाली। नगदेबालीका रुपमा खेती हुँदै आएको उखुबारीको क्षेत्र विस्तार हुन सकेको छैन। उखुखेतीमा संलग्न किसानलाई बिउ, मललगायत आवश्यक सामग्रीमा अनुदानका…

च्याउ खेतीमा आत्मनिर्भर बनाउन कालिका नगरपालिकामा व्यावसायिक उत्पादन सुरु

चितवन। जिल्लाको कालिका नगरपालिका–२ पदमपुरमा च्याउ खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिक उत्पादन सुरु गरिएको छ। यहाँ १२ वटा वातावरण अनुकूलित…

असोज लागेपछि गुलियो पस्ने मुस्ताङका स्याउ यसपालि भदौमा नै पाक्न थाल्यो

म्याग्दी। विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका लालप्रसाद हिराचनको बगैँचामा फलेका स्याउ यसपालि भदौ दोस्रो हप्तामै…

भोजपुरका किसान बंगुरपालनतर्फ आकर्षित

भोजपुर। जिल्लाका पशुपलक किसान बंगुरपालनतर्फ आकर्षित भएका छन् । व्यावसायिक रूपमा बंगुर पालेर प्रशस्त आम्दानी भएपछि उनीहरू यसतर्फ आकर्षित भएका…

वर्षासँगै आएको हावाहुरीले मकैबालीमा क्षति

कालीकोट। बिहीबार रातिको वर्षासँगै आएको हावाहुरीले यहाँको शुभकालिका गाउँपालिका–१ छाती गाउँका स्थानीयले लगाएको मकैबालीमा क्षति पुगेको छ। हावाहुरीले एक सय…

राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका किसानलाई वन्यजन्तुबाट अन्नबाली जोगाउनै मुस्किल

बाँके। राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका किसानलाई वन्यजन्तुबाट अन्नबाली जोगाउनै मुस्किल हुने गरेको छ। दिउँसोका समयमा बाँदर र रातिमा बँदेल खेतबारीमा…

तनहुँमा सिँचाइ सुविधा विस्तार

तनहुँ। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले गत आर्थिक वर्षमा ५० हेक्टरमा सिँचाइ सुविधा विस्तार गरेको छ। यो सँगै जिल्लामा…

विदेशबाट फर्किएर तरकारी खेतीमा रमाउँदै प्युठानका सन्तोष जिसी

प्युठान। पाँच वर्षअघि विदेशबाट फर्केर कृषिमा लागेका प्युठान नगरपालिका–८ तल्लो गेजवाङका सन्तोष जिसीलाई आफ्नो गाउँ रमाइलो लाग्छ। उनले गाउँमा कृषिकर्म…

व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी

पर्वत। जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएकी छिन् । विगत १० वर्षदेखि व्यावसायिक कृषिमा…

वालिङको कृषि सहकारीले गर्‍यो एक वर्षमा ६७ लाखको सागसब्जी बिक्री

स्याङ्जा। जिल्लाको वालिङमा रहेको त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारीले एक वर्षमा रु ६७ लाख बढीको सागसब्जी बिक्री गरेको…