• बुधबार , कार्तिक ७, २०८१

कबिराज अनुशासन तथा अनुगमन समितिमा मनोनित

Byadmin@spanilk.com

Jul 6, 2022

नेपाल तेक्वान्दो संघ वागमति प्रदेशले ललितपुर जिल्ला खेलकुद विकास समितिका सदस्य कबिराज मालिलाई अनुशासन तथा अनुगमन समितिमा मनोनित गरेको छ। उनलाई नेपाल तेक्वान्दो संघ वागमति प्रदेशका अध्यक्ष केशव पुरीले मनोनयन पत्र हस्तान्तरण गरे।

Spread the love

Leave a Reply

Your email address will not be published.