• बुधबार , कार्तिक ७, २०८१

दुरा जातिको परम्परागत उपचार विधि : कुन रोगमा कुन जडीबुटी खाने ?

Byadmin@spanilk.com

Jul 6, 2022

नेपालमा आधुनिक उपचार पद्धतिको सुरुवात हुनुभन्दा पहिले धामीझाँक्रीमा मात्रै मान्छेले विश्वास गरेर बस्ने गर्दैन’थे । आधुनिक चिकित्सा पद्धतिको विकास हुनुपूर्व नेपालका अधिकांश जातिमा एकजना वैद्यको व्यवस्था गरिएको हुन्थ्यो । तिनै वैद्यहरुले आयुर्वेदिक उपचार विधि अनुसार बिरामीको अवस्था हेरेर विभिन्न जडिबुटी खुवाउने गर्थे ।

दुरा समुदायमा पनि बिरामी हुँदा खुवाउने जडीबुटीको सूची छुट्टै छ । यो समुदायमा कसैलाई कुनै रोगव्याधी लागेको खण्डमा आफ्नै खेतबारी, जंगल र पहाडमा पाइने जडीबुटीहरूको प्रयोग गरी उपचार गर्ने परम्परा रहेको आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्रबाट प्रकाशित दुरा संस्कृति र समुदायमा आधारित अनुगमन तथा सूचना प्रणाली नामक कृतिमा उल्लेख छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.