• बुधबार , कार्तिक ७, २०८१

पर्वतमा ४० प्रतिशत रोपाइँ बाँकी

Byashesh

Jul 19, 2022

पर्वत।  कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाका अनुसार आइतबारसम्म जिल्लामा करिब ६० प्रतिशत रोपाइँ पूरा भएको छ । धान उत्पादनको राम्रो क्षेत्र मानिएका ठाउँमा नै पानीको अभावका कारण करिब आधा जति रोपाइँ नभएको सूचना स्थानीय तहका प्राविधिकले दिएको उनको भनाइ छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.