• बुधबार , कार्तिक ७, २०८१

कृषि मन्त्रालय बागमतीले ल्यायो कृषि अनुदानको विकल्पमा बीउ पुजी परिचालन गर्ने कार्यक्रम…

Byashesh

Aug 2, 2022

१७ श्रावण । बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नयाँ आर्थिक बर्ष शुरु भएसंगै कार्यक्रमहरुको कार्यान्वयन गर्न तदरुपता देखाएको छ। बिगत देखिनै कृषि क्षेत्रको रुपान्तरणको सवालमा अनुदानको कार्यक्रमलाई प्राथमिकतामा राखेको बागमती प्रदेश सरकारले यस बर्ष अनुदानको विषयमा भोग्नुपरेको आलोचनाको विकल्पमा बीउ पुँजी परिचालन गर्ने भएको हो । अव बागमती प्रदेश अन्तर्गतका किसानहरुलाई मन्त्रालयले अनुदानको सट्टामा वीउ पुजी उपलव्ध गराउने भएको छ। यसबाट गरिखाने किसान प्रत्यक्षरुपमा लाभन्वीत हुने विश्वास लिइएको छ । जस्ले गर्दा अनुदान लिने र काम नगर्ने प्रवृतिलाई निरुत्साहित गर्दछ।

Spread the love

Leave a Reply

Your email address will not be published.