• बुधबार , कार्तिक ७, २०८१

घाँस खेती गर्ने किसानलाई १४ लाखभन्दा बढी अनुदान…

Byashesh

Aug 17, 2022

काठमाडौँ, ०१ भाद्र ।  ‘सघन घाँस विकास कार्यक्रम’ अन्तर्गत  पोखरा महानगरपालिकाले घाँस खेती गर्ने ९३ जना किसानलाई अनुदान वितरण गरेको छ । अनुदान पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले अनुदान वितरण गरेकी थिइन् । पोखरा महानगरमा आर्थिक वर्ष २०७८/७९ मा ४८९ रोपनीमा सघन घाँस लगाइएको र ७ हजार ३ सय ३५ मेट्रिक टन घाँस उत्पादन हुने महानगर पशु सेवा शाखा प्रमुख नवराज अधिकारीले जानकारी दिए । महानगरले प्रति रोपनी ३ हजारका दरले अनुदान उपलब्ध गराएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.