• बुधबार , कार्तिक ७, २०८१

सरकारले थाल्यो दसैं तिहारलाई खसी बोका किन्ने तयारी…

Byashesh

Aug 20, 2022

काठमाडौँ ४ भदौ । भदौ लागेसँगै सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैंका लागि दुई हजार खसी, बोका र एक हजार च्यांग्रा खरिद गरी उपत्यकामा बिक्री गर्ने तयारी गरेको हो । हरेक वर्ष चार्डपर्वमा खाद्यले खसी, बोका र च्यांग्रा बजार मूल्यभन्दा सस्तोमा बिक्री गर्दै आएको छ । दसैंमा मासुको माग उच्च हुने र व्यवसायीले कृत्रिम मूल्यवृद्धि गर्ने भएकाले नियन्त्रणका लागि सरकारले वर्सेनि खसी, बोका र च्यांग्रा ल्याएर बिक्री गर्ने गरेको छ । 

Spread the love

Leave a Reply

Your email address will not be published.