• बुधबार , कार्तिक ७, २०८१

सातै प्रदेशबाट पाए सात यूवाले  एग्री अवार्ड….

Byashesh

Sep 9, 2022

काठमाडौं, २४ भदौं। साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपालस्थित इजरायली राजदूताबासको सयुक्त आयोजनामा हिजो राजधानीमा यूथ एग्री अवार्ड २०७९ वितरण गरिएको छ। प्रत्यक प्रदेशबाट ३-३ जना नोमिनेशन गरिएको थियो। जसमध्य एक-एक जनालाइ उत्कृष्ट घोषणाागरि एक लाखको दरले पुरस्कार दिइएको थियो। इजरायल रिटर्नीहरुमध्यबाट छनोट गरिएका उत्कृष्टहरुलाइ कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमारसिंह यादवले पुरस्कार वितरण गरेका थिए।पुरस्कृत हुनेहरुमा प्रदेश-१ बाट चन्द्र प्रसाद बस्नेत, मधेश प्रदेशबाट सन्तोषकुमार यादव, बागमतिबाट युद्ध न्यौपाने, गण्डकीबाट शिवकुमार आले, लुम्बिनीबाट सृजना थारु, कर्णालीबाट दीपेन्द्र कार्की र सुदुरपश्चिमबाट विमल भण्डारी रहेका छन्।

Spread the love

Leave a Reply

Your email address will not be published.