• बुधबार , कार्तिक ७, २०८१

चितवनका किसानले मूल्य नपाएपछि सडकमै फाले तरकारी…

BySANU

Feb 4, 2023

चितवन, २१ माघ । चितवनका किसानले मूल्य नपाएपछि सडकमै तरकारी फालेर विरोध जनाएका छन् । किसान संघर्ष समिति चितवनको आयोजनामा नारायणगढ पुलचोकमा किसानहरूले आन्दोलन गरेका हुन् । राज्यले किसानको मर्का राम्रोसँग नबुझेकाले आफूहरू आन्दोलनमा उत्रिनुपरेको किसानहरूले बताएका छन् । किसानहरूले ‘बारीमा जाऊँ कि, खाडीमा जाऊँ सरकार ? स्वदेशी उत्पादनलाई प्रोत्साहन दिऔँ, अबको निकास वैज्ञानिक कृषिको विकास’लगायतका नारा लेखिएका पम्पलेट बोकेर प्रदर्शन गरेका हुन् ।

Spread the love

Leave a Reply

Your email address will not be published.