• बुधबार , कार्तिक ७, २०८१

युवा उद्यमी सन्तोष पाण्डे राजनीतिमा आउने संकेत

Byadmin@spanilk.com

Jul 6, 2022

रोलेक्स कन्स्ट्रकशन प्रा.लि.का प्रबन्ध निर्देशक एवम् युवा समाजसेवी सन्तोष पाण्डेले आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने संकेत दिएका छन् ।तर उनले कुनै पार्टीमा आवद्द भएर राजनीतिक जीवन अगाडि बढाउने अथवा स्वतन्त्र नै रहेर सो उम्मेदवारी दिने भन्ने बारे स्पष्ट रुपमा खुलाएका छैनन्।

Spread the love

Leave a Reply

Your email address will not be published.