• बुधबार , कार्तिक ७, २०८१

नेपाली चिया उत्पादक संस्थालाई ऐतिहासिक सफलता, चीनमा जित्यो ६ स्वर्ण र ४ रजत…

Byashesh

Mar 1, 2023

काठमाडौँ, १७ फागुन । चीनमा सम्पन्न दोस्रो विश्व कालो चिया गुणस्तर मूल्याङ्कन प्रतियोगिता (2nd World Black Tea Quality Evaluation Competition) मा नेपालबाट सहभागी भएका चिया उत्पादक संस्थाहरूले ६ वटा स्वर्ण र ४ वटा रजत गरी कूल १० वटा पदक प्राप्त गरेका हुन् । नेपालले प्राप्त गरको उक्त ऐतिहासिक सफलताबारे राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कीर्तिपुरस्थित राष्ट्रिय फलफूल विकास केन्द्रको सभाहलमा बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराउने बताइएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.