• बुधबार , कार्तिक ७, २०८१

दूधको मूल्य बढ्यो, किसानले ६५ रुपैयाँ पाउने…

Byashesh

Mar 5, 2023
Male farmer pouring raw milk into container with dairy cows in background

काठमाडौँ, २१ फागुन । सरकारले दूधको मूल्यमा प्रतिलिटर  ९ रुपैयाँले बढाएर ६५ रुपैयाँ प्रतिलिटर पुर्‍याएको छ । अब किसानले ६५ रुपैयाँ प्रतिलिटरमा दूध बेच्ने छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाएर ६५ रुपैयाँ प्रतिलिटर पुर्‍याएको हो । हाल दूधको माग ३५ लाख लिटर भए पनि ३० लाख लिटर मात्र उत्पादन हुन सकेको छ । करिब ५ लाख लिटर दूध अपुग छ। अपुग मागलाई कच्चा दूध आयात गरेर मागपूर्ति गर्नुपर्छ नभए डेरी उद्योगीहरू संकटमा पर्ने अवस्था छ।

Spread the love

Leave a Reply

Your email address will not be published.