• बुधबार , कार्तिक ७, २०८१

राज्यमन्त्री रैका भन्छन्- प्रदेश राजधानीको निर्णय उल्टाउन सकिन्छ

Byadmin@spanilk.com

Jul 8, 2022

२८ असार, डोटी । सुदूरपश्चिम प्रदेश राजधानी कैलालीको गोदावरीमा तोकेको चार बर्ष पुग्न लाग्दासमेत राजधानी तोकिएको ठाउँमा कुनै संरचना निर्माण हुन सकेको छैन । प्रदेश सरकारले राजधानी बनाउने ठाउँको जमिनको स्वामित्वसमेत लिन सकेको छैन ।

राजधानी जंगलमा राखेको भन्दै आलोचना भइरहेकै बेला सरकारी ओहदाका व्यक्तिहरू भने राजधानी सार्न सकिने भाषण गर्दै हिँडेका छन् ।

Spread the love

Related Post

Leave a Reply

Your email address will not be published.