• बुधबार , कार्तिक ७, २०८१

म्याग्दीका किसानको गुनासो : ‘आकाश हेर्दै बित्यो असार’ तर पानी परेन

Byashesh

Jul 19, 2022

गलेश्वर, ३ साउन । असारको दोस्रो सातासम्म रोपाइँ गरेर सकिसक्नुपर्ने म्याग्दीका ग्रामीण भेगका खेत यस वर्ष पर्याप्त वर्षा नभएका कारण बाँझै छन् ।“पोहोरपरार यतिबेलासम्म सबै खेत रोपेर सकिन्थ्यो, तर यसपालि भने आकाश हेरेरै असार बित्यो, वर्षा नहुँदा रोपाइँ हुन सकेन”, बेनी नगरपालिका–९ का विमला सुवेदीले भने,“आकाशे पानीको भरमा भल छोपेर रोप्नुपर्ने ठाउँमा त रोपाइँ नै भएको छैन, धाराको पानी जम्मा पारेर पालो गरेर रोपेको खेतमा सिँचाइ गर्ने पानी नपुग्दा रोपेको खेत पनि पट्पटी फुटेको छ”, बेनी नगरपालिका–२ बगरफाँटका जीतबहादुर कार्की भन्छन्, 

Spread the love

Leave a Reply

Your email address will not be published.