• बुधबार , कार्तिक ७, २०८१

कुखुराको लागि हर्वल जडिबुटी औषधि : डा. केदार कार्की

Byashesh

Jul 28, 2022

कुखुराका रोगहरु र तीनका लागि हर्वल औषधी रानी खेतः यो एउटा भाइरल रोग हो । जसलाई एन्टीवायोटिक प्रयोगले निको पार्न सकिन्न । यो रोग झरीको मौसममा बढी देखिन्छ र दुषित पानी फिडरवाट संक्रमित पक्षिको स्वास्थ्य पंक्षिमा प्रसार हुन्छ । अवसाद मासपेशीहरुमा कम्पन टाउको घाटी बटारने हाछियु आउने भोक कम लाग्ने सास फेर्न गाहे हुने नाक आ“खाबाट पानी वग्ने हरियो दिसा गर्ने प्वांख फोहोर हुने शरीर कमजोर हुने पातलो बोक्रा भएको फूल पार्ने रोगका लक्षण हुन । फुल पार्ने कुखुरामा एलोवेरा विरुवाको पात पखाला रोकन गरिन्छ । शिमला मीर्चको निचोड एकसटैकट निकालेर पानीमा मिसाएर दिइन्छ । नाग दोनाको अर्क कुनै नोक्सानी बिना भ्रणमा भाइरसको प्रसारलाई रोक्न मदत गर्दछ । हर्वल उत्पादक औषधीय जडीबुटीको अर्कको उपयोग कुखुराको स्वास्थ्य स्थीर राख्न साथ साथै उत्पादनमा सुधार ल्याउन गरिन्छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.