• बुधबार , कार्तिक ७, २०८१

ब्रह्माण्डको पहिलो रंगिन तस्वीर सार्वजनिक

Byadmin@spanilk.com

Jul 8, 2022

२८ असार, काठमाडौं । अमेरिकाले ब्रह्माण्डको पहिलो रंगिन तस्वीर सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले तस्वीर सार्वजनिक गरेका हुन् ।

अमेरिकी अन्तरीक्ष एजेन्सी नासाका वैज्ञानिकहरुले जेम्स वेब स्पेस टेलिस्कोपबाट सो तस्वीर खिचेका थिए ।

Spread the love

Leave a Reply

Your email address will not be published.